स्वास्थ्य परीक्षणका लागि ओलीलाई अस्पताल लगियो

0
2

हेटौंडा, चैत्र १४ ।नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणको लागि त्रिभुवन शिक्षण अस्पताल लगिएको छ।

सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रहरीले पक्राउ गरेको थियो । भक्तपुरको गुण्डुबाट पक्राउ गरी भद्रकाली स्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ ।जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here