हेटौंडा, माघ २ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।
यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठुलो क्षति भएको थियो । यस अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ ।
- कर्णाली प्रदेश
- कोशी प्रदेश
- गण्डकी प्रदेश
- प्रमुख समाचार
- बागमती प्रदेश
- मधेश प्रदेश
- मुख्य समाचार
- रोचक
- लुम्बिनी प्रदेश
- समाचार
- समाज
- सुदूरपश्चिम प्रदेश






