अर्थप्रमुख समाचारमुख्य समाचारसमाचार पेट्रोलियम पदार्थको मूल्य घट्यो By admin - ७ महिना अगाडि 0 2 FacebookTwitterPinterestWhatsApp नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा चार रुपैयाँ र डिजेल/मट्टीतेल प्रतिलिटर पाँच रुपैयाँ घटाइएको हो ।