बालेनले भने- सेना प्रमुखसँग वार्ता गर्न तयार हौं, त्यसअघि संसद विघटन अनिवार्य

सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी रोक्न अपिल, संयम रहन आन्दोलनकारी सबैलाई आग्रह

0
2

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आन्दोलनकारीलाई अब हिंसा र तोडफोड रोक्न र सार्वजनिक सम्पत्ति जोगाउन अपिल गरेका छन् । उनले अब जेनजी पुस्ताले देशको नेतृत्व गर्ने र सेना प्रमुखसँग वार्ता गर्न तयार रहन भन्दै त्यसअघि संसद विघटन अनिवार्य भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here