Friday, July 17, 2026
Homeप्रशासन

प्रशासन

आजदेखि ‘शून्य बाँकी फाइल अभियान’ सञ्चालन हुँदै 

हेटाैंडा, चैत्र ३० । सरकारले अनावश्यक रूपमा कार्यालयहरूमा फाइल थन्किने र काम ढिलो हुने समस्या अन्त्य गर्न आजदेखि ‘शून्य बाँकी फाइल अभियान’ सञ्चालन गर्दैछ...

घरबाटै काम गर्न सरकारकाे आह्वान

हेटाैंडा, चैत्र २४ । मध्यपूर्व युद्धका कारण इन्धन सङ्कट चुलिएको भन्दै सरकारले सकेसम्म घरबाटै काम गर्न आग्रह गरेको छ । सरकारले विश्वबजारमा इन्धन सङ्कट...

मकवानपुरमा वैशाख २ गतेबाट घरमै पासपोर्ट सेवा सुरु हुँदै

मकवानपुर, चैत्र २३ । सरकारले अघि सारेको १०० बुँदे शासकीय सुधार कार्ययोजनाअनुसार मकवानपुरमा घरमै पासपोर्ट पु¥याउने सेवा वैशाख २ गतेबाट सुरु हुने भएको छ...

आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म

हेटाैंडा, चैत्र २३ । आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् । इन्धन खपत घटाउनको लागि सरकारले हप्तामा दुई...

मकवानपुरमा गुण्डागर्दी तथा आपराधिक गतिविधिमा संलग्न १८ जना पक्राउ

मकवानपुर, चैत्र २२ । मकवानपुर प्रहरीले विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा १८ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले सञ्चालन गरेको ‘अपरेशन ड्रप’ अभियानअन्तर्गत...
spot_img

लोकप्रिय