पोखरामा जेनजीको प्रदर्शनमा ३० जना घाइते, ५ जनालाई गोली लाग्यो

0
2

हेटौंडा । पोखरामा जेनजीको प्रदर्शनका क्रममा ३० जना घाइते भएका छन्। प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर ५ जना घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सोमबार जेनजीहरुले सामाजिक सञ्जाल बन्दको विरोधका साथै भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here