मुलपानी क्रिकेट रंगशाला र विराटनगरको कोइराला रंगशाला अब राष्ट्रिय गौरबका आयोजना

0
639

रौतहट १६ जेठ। सरकारले मुलपानी क्रिकेट रंगशाला र विरानटगरको गिरिजाप्रसाद कोइराला रंगशालालाई सरकारले राष्ट्रिय गौरवका आयोजनाको रुपमा अगाडि बढाउने भएको छ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले दुई रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउने बताएका हुन्।

हाल २१ वटा आयोजना राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here