५ सय रुपैयाँले बढ्यो सुनको मुल्य

0
1

हेटाैंडा, चैत्र ३ । आज एकैदिन ५ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला सुनको मुल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँले कारोवार भएको सुनको मुल्य आज ५ सय रुपैयाँले बढेर ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनके मुल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मुल्यमा प्रतितोला २० रुपैयाँले बढेर १ हजार ३ सय ९० रुपैयाँमा काराबोर भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here