कर्णाली प्रदेशकोशी प्रदेशगण्डकी प्रदेशप्रमुख समाचारबागमती प्रदेशमधेश प्रदेशमुख्य समाचारराजनीतिलुम्बिनी प्रदेशसमाचारसुदूरपश्चिम प्रदेश राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आव्हान By admin - ६ महिना अगाडि 0 1 FacebookTwitterPinterestWhatsApp हेटाैंडा, २८ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आव्हान गर्नु भएकाे छ । सरकारको सिफारिसमा यही माघ ४ गते आइतबार ११ बजे संघीय संसद् सचिवालय, सिंहदरवारमा राष्ट्रियसभाको अधिवेशन आव्हान गर्नु भएकाे शीतल निवासले जनाएको छ ।