महावीर पुन शिक्षा विज्ञान तथा प्रविधिमन्त्री नियुक्त

0
1

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री नियुक्त हुनु भएकाे छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले पुनलाई शिक्षामन्त्रीमा नियुक्त गर्नु भएकाे हाे ।
प्रधानमन्त्री कार्कीले पुनलाई शिक्षा मन्त्रीका लागि प्रस्ताव गर्नु भएकाे थियाे । राष्ट्रिय आविष्कार केन्द्रको स्थापना, रोजगारी सिर्जना, नवप्रवर्तनका क्षेत्रमा गरेका अनुकरणीय कामले पुन परिचित हुनु हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here