मन्त्रीदेखि प्रधानमन्त्रीसम्म सबै सेनाको गोप्य सुरक्षामा

0
1

प्रदर्शन, तोडफोड र आगजनी बढ्दै गएपछि मन्त्रीदेखि प्रधानमन्त्रीसम्म सबैलाई सेनाले सुरक्षामा राखेको छ । नेपाली सेनाले सबै प्रधानमन्त्रीदेखि सबै मन्त्रीलाई गोप्य स्थानमा राखेको हो । एकजना मन्त्रीले दिएकाे जानकारी अनुसार आफूलाई सेनाले सुरक्षामा राखेको तर, कहाँ राखेको छ भन्ने आफूलाई नै जानकारी नभएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here