राजनीतिसमाचार जेन-जीको प्रदर्शनका कारण राष्ट्रियसभा बैठक स्थगित By admin - १० महिना अगाडि 0 1 FacebookTwitterPinterestWhatsApp सोमबार सबा १ बजे बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । जेनजी पुस्ताको आन्दोलनको कारण बैठक स्थगित भएको हो । राष्ट्रिय सभाका प्रवक्ता एकराम गिरीका अनुसार २५ गते सबा १ बजे बस्नेगरी बैठक स्थगित भएको हो ।