नारायणी यातायात संघको अध्यक्षामा सरोजकुमार खनाल निर्विरोध निर्वाचित

0
1

हेटौँडा, असार २६ । नारायणी यातायात व्यवसायी संघको अध्यक्षामा सरोजकुमार खनाल निर्विरोध निर्वाचित हुनु भएकाे छ । संघको शुक्रबार भएकाे ३७औँ वार्षिक साधारणसभा तथा १६औँ अधिवेशनबाट अध्यक्ष पदमा खनाल निर्विरोध निर्वाचित हुनु भएकाे हाे । अधिवेशनबा निर्वाचित बाँकी पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको आधिकारिक विवरण भने निर्वाचन अधिकृतले भोलि सार्वजनिक गर्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here