वीरगञ्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश

0
2

हेटौंडा, १९ जेठ । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई २ वटा मुद्दाको कसुरमा धरौटीमा रिहा गर्ने आदेश गरेको छ । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलाशले आज मेयर सिंहलाई लिखतसम्बन्धी कसुरमा ४ लाख र झुटा विवरण पेश गरी नागरिकता बनाएकाे आराेपमा १५ हजार रुपैयाँ धराैटीमा छाड्न आदेश दिएकाे हाे ।
लिखतसम्बन्धी कसुर गरेको आरोपमा जिल्ला अदालत पर्साले गएको १२ गते सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीको विशेष टोलीले आज उहाँलाई ठोरीबाट पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here