Friday, July 17, 2026
Homeकला-साहित्य

कला-साहित्य

हेटौंडामा ७५औं मदन जयन्ती मनाइयो

हेटौंडा, १३ असार । नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारीको ७५ औँ जन्मजयन्ती हेटौंडामा आज विभिन्न कार्यक्रम गरेर मनाईएको छ । जन्मजयन्तीका...

मदन भण्डारीको ७५औँ जन्मजयन्तीः मकवानपुरमा वर्षभरि ’हिरक जयन्ती वर्ष’ मनाइने

मकवानपुर, १२ असार । नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन मकवानपुरले वर्षभरि नै ’हिरक जयन्ती वर्ष’...

थाहा दर्शनलाई नयाँ पुस्तामा पु¥याउन जरुरी– पूर्वमुख्यमन्त्री पौडेल

मकवानपुर, ७ असार । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले थाहा दर्शनलाई नयाँ पुस्तामा पुस्तान्तरण हुनुपर्ने बताउनुभएको छ । थाहा दर्शनका प्रेरणता रुपचन्द्र बिष्टको...

तेस्रो प्रदेश भाषा दिवस, बागमती प्रदेशमा आज सार्वजनिक विदा

हेटाैंडा, बैशाख २४ । बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ । बागमती प्रदेश सरकारले विसं २०८१ देखि...

नेपालकी पहिलो महिला फुटबल रेफ्री कल्पना शर्मा सम्मानित

मकवानपुर, बैशाख १९ । नेपालकै पहिलो फुटबल महिला रेफ्री तथा प्रशिक्षक कल्पना शर्मालाई यस वर्षको ‘श्रीचन्द्र शर्मा स्मृति सम्मान’ प्रदान गरिएको छ । मदन...
spot_img

लोकप्रिय