Wednesday, October 23, 2024

सन्दीपको भिसाका लागि युवाको दबाब

ताजा / भरखरै प्राप्त

रौतहट १६ जेठ।  क्रिकेटर सन्दीप लामिछानेको भिसाका लागि युवाहरूले दबाब दिएका छन् । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेपछि युवाहरूले दबाब दिएका हुन् । 

अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि भिसा दिन माग गर्दै युवाको समूह माइतीघर मण्डलाबाट महाराजगञ्जस्थित अमेरिकन राजदूतावास घेर्न लागेका हुन् । 

बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो । 

spot_img

लोकप्रिय

Related Articles